Duration 13:8

Bimal ruchal | kausila limbu | pnsg compition ma first winer 2020

773 watched
0
81
Published 1 Oct 2020

नमस्कार सम्पुर्ण गीत सङ्गितलाई माया गर्नुहुने आदरणीय सङ्गीत स्रजक मनहरुमा🙏आज एकदम खुसीको दिन प्रवासी नेपाली सिङ्गिङ ग्रुप(𝑷𝑵𝑺𝑮)ले आयोजना गरेको पहिलो वार्षिकोत्सबको अवसरमा गायन प्रतियोगिताको प्रथम स्थान हासिल गर्नुहुने आदरणीय बिमल रुचाल सर त्यसैगरी उहाँलाई साथ दिनुहुने 𝑷𝑵𝑺𝑮 𝒈𝒓𝒐𝒖𝒑 बाटै कौसिला नेम्बाङ लुङ्वाले निकै नै सुमधुर पुर्वेली गीत "बनकी चरिलाई"बोलको पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो बाट सु-सम्पन्न भएको छ।आसा छ सबैले माया र साथ गरिदिनुहुन्छ भन्ने।साथै प्रतिक्रिया पनि दिन नभुल्नु होला। 𝒔𝒐𝒏𝒈:-बनकी चरिलाई,,,,,, 𝒔𝒊𝒏𝒈𝒆𝒓:-बिमल रुचाल र कौसिला लिम्बु 𝒍𝒚𝒓𝒊𝒄:-जीवन खालिङ राई 𝒎𝒖𝒔𝒊𝒄/𝒂𝒓𝒓𝒂𝒏𝒈𝒆𝒓:-कृष्णभक्त राई 𝒔𝒕𝒖𝒅𝒊𝒐:-पुर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो। साथै चाडैं नै PNSG official youtube chhannel बाट आउदै छ।प्रतीक्षा गर्नुहोला। जय गीत, जय सङ्गित्🙏🙏

Category

Show more

Comments - 12