Duration 15:2

आगलागी पिडित परिवारलाई नगद सहित राहत वितरण II Relief distribution to the families of fire victims

588 watched
0
22
Published 8 Nov 2021

दशैंको नवमीको दिन सिन्धुली गोलन्जोर गाउपालिका–४, खोक्सिनाथमा शन्तामाया तामाङ र सुनमाया तामाङको आगलागीबाट पुरै घर जालेको र अहिले उहाहरुलाई गाँसबास कपसको जरुरत रहेको भन्ने खबर सुनेपछि हामी नगद रकम सहित केहि राहत लिएर पिडित परिवारलाई हुम्ला रिन्पोछेबाट रु. ५०,००० र प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालको तर्फबाट रु. ३०,००० र सोनाम छोक्पाको तर्फ रु. १०,००० र सजानी मोक्तानको तर्फबाट ४ ओटा ब्याङ्केट आगलागि पिडितहरु शन्ता माया तामाङ र सुन माया तामाङलाई हस्तान्तारण गरियो । दुवै जना एक्काल महिला हुन् । शान्ता माया तामाङको श्रीमान आज भन्दा १७ बर्ष अगाडि बितेका र २६ वर्षका जेठो छोरा खड्क बहादुर तामाङ मनाशिक रोगी रहेको भन्ने कुरा हामी त्यहा पुगेपछि मात्रै थाहा पाए । हामीलाई त्यस ठाउ सम्मा पुग्न वातावारण बनाइदिनु हुने राजेश मैनाली स्थानिया लाल बहादुर थापा मगर लगाएत सबै जनालाई धेरै धेरै धन्यवाद । please subscribe our channel कृपया, हाम्रो यस च्यानलमा रहेका प्रस्तुतिहरु मन परेमा Chod Tsok लाई subscribe गर्नुहोला धन्यवाद । Chod Tsok ༄༅།།སྔ་འགྱུར་བལ་ཡུལ་མ་གཅིག་བླ་ཚོགས प्राचीन अनुवाद एकमातृ गुरू संघ, नेपाल Boudha,6 Kathmandu If you are interested in helping this organization, you can help. सहयोग गर्न ईच्छुक भएमा । Bank Name : Sunrise Bank Limited Account Name : PRACHIN ANUBHAD EKAMATRI GURU SANG NEPAL Accound No.: 0280412772701001 Swift code : SRBLNPKA Phone-01-4484555 महासचिव ः रोज बहादुर तामाङ (च्याङ्बा) Mobile : 9849689660 /channel/UCrMepK3rfNHanNjlsgWYhSA Youtube: /channel/UC_H7j9tnLbz-BcXMpsquGVg?view_as=subscriber Facebook: https://www.facebook.com/chyoi.tsok Page: https://www.facebook.com/Chyoistok/ Group: https://www.facebook.com/groups/1437582089719391/ Email: tamangchyoistok@gmail.com Video: Tchyangba Editors: Tchyangba Note: यस च्यानलमा रहेका भिडियो हरु download गरि अन्य च्यानल तथा सामाजिक सन्जालहरुमा upload गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ ।

Category

Show more

Comments - 4