Hi
I am Raju Paudel welcome to our Stock Guru YouTube Channel
About this Video
Nabil Bank ले आ.ब. 2077/078 मा कति दिन सक्छ Dividend ? (Case Study of Nabil Bank)
नमस्कार साथीहरू शेयर शिक्षा सिकौं र सिकाउ भन्ने हाम्रो अभियान अन्तरगत यो Video मा मैले आ.ब. २०७७/०७८ मा NABIL ले कति दिन सकछ Dividend भन्ने बारेमा महत्वपूर्ण जानकारी दिने कोशिश गरेको छु |यो video मा मैल Blue Chips Com. Nabil Bank को Case Study गर्न कोशिस गरेको छु | मलाइ आसा छ यो Video हेरिसकेपछी तपाईहरुले पनि Nabil Bank को शेयर मा लगानी गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्न सकनु हुन्छ | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु |
Thank you so much...…
#nepal_share_marke
#stockmarket
#nepalstockexchange
#nabilbank