Duration 31:29

रातो मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन

114 watched
0
2
Published 17 Jul 2021

वर्षा र सहकालका देवताका रूपमा प्रख्यात रातो मच्छिन्द्रनाथलाई सहकालका देवता, लोकेश्वर नामले पुकार्ने गरिन्छ। जनश्रुतिअनुसार लिच्छविकालतिर काठमाडौं उपत्यका आएका गोरखनाथलाई कान्तिपुरवासीले बेवास्ता गरेपछि त्यसैको झोकमा गोरखनाथले पानी पर्ने नागलाई आफ्नो आसन बनाएर नेतृत्व बर्गलाई सबक सिकाउने क्रममा नवनागलाई आशन बनाई समाधिमा जानु भएपछि लामो समयसम्म वर्षा नभई अनिकाल फैलिन्छ। समस्याको समाधानमा मच्छिन्द्रनाथ उपत्यकामा ल्याउनुपर्ने कुरा उठ्छ । त्यसपछि भारतको आसामस्थित कामरु कामख्या पीठमा रातो मच्छिन्दनाथलाई लिन राजा नरेन्द्रदेव, आचार्य बन्धुदत्त र रथचक्र ज्यापू सँगसँगै कर्कोटक नागराज पनि गएर कलिगढ संवत् ३५८८, ईस्वी संवत् ६५९, सख् संवत् ५४४मा मच्छिन्द्रनाथ उपत्यकामा भित्र्याइएको हो । जब रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याइयो, तब गुरु गोरक्षनाथ उहाँको आदर स्वागतका लागि उठेपछि नागहरू फुक्का हुन्छन् र त्यसपछि घनघोर वर्षा हुन्छ। मच्छिन्द्रनाथलाई लोकेश्वर भनेर पुकारिनुको साथै प्रत्येक वर्ष रातो मच्छिन्द्रनाथ जात्रा चलाउन थालिएको हो। ----------------------------------- रातो मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन | Dharmik Yatra | BDTV ----------------------------------- Do comment and share the video with your loved ones. ----------------------------------- 🡆Download Our App: 👉https://bit.ly/MountainTV_AndroidApp 🡆Subscribe Our Youtube Channel: /channel/UCbpZ2cu74MjsOJbiuiwRzlg 🡆Official website: http://bhaktidarshantv.com/en/ 🡆Like and Follow us on Facebook: https://www.facebook.com/bhaktidarshantv/ 🡆 Follow us on Twitter https://twitter.com/BhaktiDarshantv 🡆Follow us on Instagram: https://www.instagram.com/bhaktidarshannp/ 🡆 Email us: bhaktidarshan@emountaintv.com #Ratomachhindranath #Dharmikyatra #Bhaktidarshantv #Machhindranathisalsocalledlokeshwar #Hemasharma #Thegodofrainandcontemporaries #Lokeshwar #Lichhaviperiod #Gorakhnath #Machhindranathvalley #Karkotaknagraj #Spirtuality #Bhajan #Pravachan ----------------------------------- रातो मच्छिन्द्रनाथको मूर्तिमा रहेको प्राण झिकेर चाँदीको कलशमा राख्ने चलन | Dharmik Yatra | BDTV ----------------------------------- Published On : 17/07/2021 -----------------------------------

Category

Show more

Comments - 0