Duration 4:6

रामप्रसाद खनालको भजन ॐ जय जगदीश हरे Om Jaya Jagadish Hare Nepali Bhajan by Ram Prasad Khanal

25 673 watched
0
326
Published 2 Aug 2017

* विश्वकै अग्लो र ठुलो शिव मुर्ती भएको साँगा भक्तपुर, पशुपतिनाथ र काठमाडौंमा छायाँकन गरिएको रामप्रसाद खनालको नेपाली भजन " ॐ जय जगदीश हरे * नेपाली टेलिभिजनहरु र रेडियो स्टेशनहरुकालागी मात्र : यो भिडियो र अडियो प्रशारण प्रायोजनका लागि आवश्यकता अनुसार डाउनलोड वा कपी गर्न अनुमती दिइएको छ । "International Artists Forum, America Presents Ram Prasad Khanal's Nepali Bhajan "Om Jaya Jagadish Hare" Singer : Ram Prasad Khanal Direction : Shivahari Poudyal assistant Director : Niraj Nepal Lyrics / Translation : Universal / Purusottam Sapkota Camara/Editing : Dilip Bista Acting / Artists : Kiran Kc, Shivahari Poudyal, Ram Prasad Khanal, Shivahari Acharya, Purusottam Aryal and friends. Note: Please Do not Download or copy of this video illegally, but you can share our YouTube original link /watch/tfmCyfC ... and promote this Nepali special Bhajan. अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका प्रस्तुत गर्दछ :- रामप्रसाद खनालको सदाबहार नेपाली भजन " ॐ जय जगदीश हरे " स्वर : रामप्रसाद खनाल निर्देशन : शिवहरी पौडेल सह निर्देशन : निरज नेपाल छायाँकन / सम्पादन : दिलीप बिष्ट कलाकारहरू / अभिनय : किरण केसी, शिवहरी पौडेल, रामप्रसाद खनाल, शिवहरी आचार्य, पुरुसोत्तम अर्याल र साथीहरु । नोट : कृपया यो भजनको डाउनलोड र कपी गरी पुन प्रकाशन प्रसारण गर्न सख्त मनाही छ तर हाम्रो यो YouTube को Original Link /watch/tfmCyfC ... Share गरेर नेपाली भजनको महिमा बढाउन, लोकसँस्कृती को रक्षार्थ सहयोग गर्न सबैमा हार्दिक अनुरोध छ । * हिन्दू धर्मालम्बीहरुको संसार भर प्रसिध्द युनिभर्सल यो भजन कुनै ब्यबसायिक फाईदाका लागि नभै हिन्दू धर्म र भगवान शिव प्रति आस्था राख्ने करोडौँ हिन्दूहरुका लागि समर्पित गरी निर्माण गरिएको छ । अत्यन्त छोँटो समयमा भिडियो तयार गर्ने क्रममा भएका प्राबिधिक त्रुटिहरु प्रति क्षमा याचना गर्दछौँ । - Ram Prasad Khanal

Category

Show more

Comments - 28