Duration 8:1

कांग्रेस सांसदले संसद बैठकमै देखाए प्रधानमन्त्री ओलीलाई कालो झण्डा | | Rameshjang Rayamajhi

218 watched
0
5
Published 5 Jul 2021

दुई/दुई पटक प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा कांग्रेस सांसद रमेशजंग रायमाझीले राष्ट्रिय सभा बैठकमा आफूले लगाएको टोपी फुकाल्दै कालो झण्डाको रूपमा प्रदर्शन रहेका छन्। २०७८ असार २१, संघीय संसद भवन बानेश्वर, काठमाडौं #Parliament #Kpsharmaoli #Rameshjangrayamajhi

Category

Show more

Comments - 0