Duration 47:34

असल नभई सफल हुन सकिँदैन, डा.स्वामी प्रपन्नाचार्य | | राजनको जिज्ञासा | | Dibyapuri TV

8 856 watched
0
211
Published 19 Mar 2021

#saint #sanatandharma #spiritual_world डा. स्वामी प्रपन्नाचार्यज्यूको बारेमा बताउँदै मृगस्थली डा. स्वामी प्रपन्नाचार्यज्यूको आश्रममा रहनु भएका वाशुदेव प्रपन्नाचार्य स्वामी प्रपवन्नाचार्य मिलकेका झिल्कामा लेख्नुहुन्छ । वासुदेव प्रपन्न नाम समन राई र घर सोलुखुम्बुको नेचा बतासे हो । स्वामीज्यूको खोजमूलक ग्रन्थ मिल्केका झिल्काहरु प्रकाशनका क्रममा दिनहुँ ४ बजे उठेर स्वामीजीले भन्ने वासुदेवजीले लेख्ने काम गर्नुभयो र जिल्लाहरुमा गएर फोटोहरु संकलन गर्नुभयो । स्वामीजीले लेख्नुभएकोछ यो साधना यसको निरन्तर चल्दै गयो भने र आध्यात्मिक साधनाको साथ व्यवहारिक साधनामा निरन्तर कुशलताको साथ लागिरहयो भने आफ्नो क्षेत्रको इतिहासमा वासुदेव प्रपन्नले पनि उभिन सक्छ भन्ने विश्वास लिएको छु । || Dibyapuri TV _______________________________ Host:- Rajan Mani Paudyal Guest:- Basudev Prapannacharya Camera & Edit:- Roshan Pokharel (BT Bro) Concept : Rajan Mani Paudyal Chief Administration : Binita Neupane _______________________________ स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! ! वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ । _______________________________ #DibyaPuri #Spiritual_World_SwamiPrapannacharya _______________________________ Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too : /channel/UCcYpYOIMG4WlbCo-ZW8zh_w/featured?view_as=subscriber _______________________________ Social Media:- DibyaPuri Facebook:- https://www.facebook.com/dibya.puri.3194 Instagram:- https://www.instagram.com/dibyapuri1/?hl=en Twiter:- https://twitter.com/PuriDibya _______________________________ For Business and further queries information: dibyapuri1@gmail.com Mobile No. : 9849920283 (Rajan Mani Paudyal) _______________________________

Category

Show more

Comments - 21